YouVersion लोगो
खोज आइकन

हितोपदेश 10:27-28

हितोपदेश 10:27-28 NNRV

परमप्रभुको डरले जीवनको आयु थपिन्‍छ, तर दुष्‍टको आयु घटाइन्‍छ। धर्मीको आशाले हर्षित तुल्‍याउँछ, तर दुष्‍टका आशाहरू फासफुस हुन्‍छन्।