मेरा प्यारा भाइहरू, तिमीहरू नै मेरो लागि कति प्यारा छौ। म तिमीहरूलाई कति सम्झिरहन्छु। तिमीहरूले मलाई खुसी बनाएका छौ र म तिमीहरूमा गर्व गर्छु। मेरा प्यारा भाइहरू, यसरी नै तिमीहरू प्रभुमा दिगो भइरहो। इयोदिया र सुन्तुखेलाई तिमीहरू प्रभुमा दिदी-बहिनी भई मिल भन्ने मेरो बिन्ती छ। हे मेरो भरपर्दो सहकर्मी, यी स्वास्नी-मान्छेहरूलाई सहयोग देओ किनभने तिनीहरूले त सुसमाचार सुनाउन मसँगै दिलोज्यानले काम गरेका छन् अनि मसँग मात्र होइन, तिनीहरूले क्लेमेससँग र अरू जीवनको पुस्तकमा नाउँ हुने मेरा सहकर्मीहरूसँग पनि काम गरे।
फिलिप्पी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: फिलिप्पी 4:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू