नहेम्‍याह 6:17-18

नहेम्‍याह 6:17-18 सरल नेपाली

यी सबैका बीचमा यहूदी अगुवाहरू तोबियासँग पत्र-व्‍यवहार गरिरहेका थिए। तोबियाको ससुरा आराको छोरा शकन्‍याह यहूदी थियो। त्‍यसकारण यरूशलेममा धेरै जना तोबियापट्टि लागेका थिए। त्‍योबाहेक उसको छोरा यहोहानानले मशुल्‍लामकी छोरीसित विवाह गरेका थियो। मशुल्‍लाम बेरेक्‍याहको छोरा थियो।

नहेम्‍याह 6 पढ्नुहोस्