YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 5:4-5

नहेम्‍याह 5:4-5 सरल नेपाली

अरू भन्‍थे, “हाम्रा खेत र दाखबारीमा लाग्‍ने सरकारी कर तिर्न हामीले ऋण लिनुपरेको छ। अरू यहूदीजस्‍तै हामी पनि यहूदी वंशका हौं। हाम्रा छोरा-छोरीहरू पनि के तिनीहरूको जस्‍तै असल र प्रिय छैनन् र? तर हामीले आफ्‍ना छोरा-छोरीहरूलाई कमारा-कमारी बनाएर बेच्‍नुपरेको छ। हाम्रा कति छोरीहरू कमारी भएर विक्री भइसके। हाम्रा खेत र दाखबारीहरू हामीदेखि खोसिएर हामी असहाय भएका छौं।”

नहेम्‍याह 5 पढ्नुहोस्