YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 5:4-5

नहेम्‍याह 5:4-5 NNRV

अझ अरूहरूले यसो भनेर दु:ख पोखाए, “आफ्‍ना खेतहरू र दाखबारीहरूको राजकर तिर्न हामीले ऋण लिनुपरेको छ। हाम्रो शरीर आफ्‍ना देशका अरू मानिसहरूको शरीरजस्‍तै हो। हाम्रा छोराछोरी उनीहरूका छोराछोरीजस्‍तै छन्, तापनि हामीलाई आफ्‍ना छोराछोरीहरू कमारा-कमारी तुल्‍याउन दिनुपरिरहेको छ। कसै-कसैका छोरीहरू त अघि नै कमारी तुल्‍याइएका छन्, तर हामी केही पनि गर्न सक्‍दैनौं, किनभने हाम्रा खेतहरू र दाखबारीहरू अरूहरूका भइसकेका छन्‌।”