YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 2:7-8

नहेम्‍याह 2:7-8 सरल नेपाली

त्‍यसपछि मैले राजासित मलाई यहूदासम्‍म जाने अनुमति दिनू भनेर यूफ्रेटिस नदीपारि पश्‍चिमतिरको प्रान्‍तका बडा-हाकिमहरूको नाममा लेखिएको आज्ञा-पत्रहरू मागें। राजाका वन विभागका अधिकारी आसापको नाउँमा पनि मन्‍दिरको रक्षाको निम्‍ति बनेका किल्‍लाका ढोका र फाटकहरू बनाउन अनि सहरका पर्खालहरू र मेरो बस्‍ने घर बनाउन चाहिने काठपात दिनू भन्‍ने एउटा आज्ञा-पत्र मागें। मैले मागेको सबै कुरा राजाले दिए किनभने परमेश्‍वर मसँग हुनुहुन्‍थ्‍यो।

नहेम्‍याह 2 पढ्नुहोस्