तब मैले राजालाई यो पनि भनें, “हजूरलाई असल लागे यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूलाई यहूदाको मेरो यात्रामा मेरो सुरक्षा गरिओस् भनी आज्ञा-पत्र दिइबक्सिओस्। मन्दिरसित गाँसिएको गढ़ीका मूल ढोकाहरू, र सहरको पर्खाल र म बस्ने घरको निम्ति सत्तरीहरू बनाउन मलाई काठपात जुटाइदेऊन् भनी हजूरको राजकीय वनको रेखदेख गर्ने मानिस आसापलाई आदेश दिएर मलाई एउटा पत्र दिइबक्सिओस्।” राजाले मेरो बिन्ती मन्जूर गर्नुभयो, किनभने मेरा परमेश्वरको कृपालु हात ममाथि रहेको थियो।
नहेम्याह 2 पढ्नुहोस्
सुन्नुहोस् नहेम्याह 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 2:7-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू