येशूले उसलाई मानिसको घुइँचोबाट अलिक पर लैजानुभयो। अनि उसको कानमा औंला हाल्नुभयो र थुकेर उसको जिब्रो छुनुभयो। त्यसपछि येशूले स्वर्गतिर हेर्दै सुस्केरा हालेर भन्नुभयो, “इफ्फाता” अर्थात् “खोलिजा!” यसो भन्नेबित्तिकै त्यस मानिसका कान खुले, जिब्रो चल्यो र ऊ मजाले बोल्न थाल्यो।
मर्कूस 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 7:33-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू