YouVersion लोगो
खोज आइकन

मर्कूस 4:38-39

मर्कूस 4:38-39 सरल नेपाली

येशूचाहिँ सिरानी हालेर नाउको पछाडिपट्टि निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई उठाएर भने, “गुरु, हामी त मर्न लाग्‍यौं, तपाईंलाई केही फिक्री छैन?” येशूले उठेर आँधी र छालहरूलाई हप्‍काउँदै भन्‍नुभयो, “शान्‍त भइजा! रोकिहाल्!” त्‍यति नै खेर आँधी थामियो र एकदमै शान्‍त भइहाल्‍यो।

मर्कूस 4 पढ्नुहोस्