YouVersion लोगो
खोज आइकन

मर्कूस 10:14-16

मर्कूस 10:14-16 सरल नेपाली

येशूले यो देखेर आफ्‍ना चेलाहरूलाई हप्‍काएर भन्‍नुभयो, “केटा-केटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्‍वरको राज्‍य त यस्‍तैहरूको लागि नै हो। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यलाई केटा-केटीहरूले जस्‍तै गरी नलिएसम्‍म कोही पनि त्‍यसभित्र पस्‍न पाउनेछैन।” अनि उहाँले ती केटा-केटीहरूलाई आफ्‍नो काखमा लिनुभयो र एक-एक जनामाथि हात राखेर आशीर्वाद दिनुभयो।

मर्कूस 10 पढ्नुहोस्