YouVersion लोगो
खोज आइकन

मर्कूस 1:35-39

मर्कूस 1:35-39 सरल नेपाली

भोलिपल्‍ट बिहान उज्‍यालो नहुँदै येशू उठेर एकान्‍त ठाउँमा गई प्रार्थना गर्न लाग्‍नुभयो अनि सिमोन र उनका साथीहरू मिलेर उहाँलाई खोज्‍न गए। उहाँलाई भेटेपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्!” यो सुनेर येशूले भन्‍नुभयो, “हामी वरिपरिका अरू गाउँहरूमा जाऔं। ती गाउँहरूमा पनि मैले सुसमाचार सुनाउनुपर्छ किनभने म यही कामको लागि आएको हुँ।” अनि येशू सभाघरहरूमा शिक्षा दिंदै र भूतहरू निकाल्‍दै गालीलभरि घुम्‍नुभयो।

मर्कूस 1 पढ्नुहोस्