मत्ती 3:1-2
मत्ती 3:1-2 सरल नेपाली
त्यस समयमा बप्तिस्मा दिने यूहन्नाले यहूदियाका उजाड-स्थानहरूमा मानिसहरूलाई यसो भन्दै प्रचार गर्न लागे, “आ-आफ्नो पाप मानिलेऊ र त्यो छोड किनभने परमेश्वरको राज्य आइसक्न लागेको छ।”