मत्ती 3:1-2
मत्ती 3:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यही समय बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा आए, र यसो भन्दै प्रचार गर्न लागे, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ।”
शेयर गर्नुहोस्
मत्ती 3 पढ्नुहोस्मत्ती 3:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्तिस्मा दिने यूहन्ना प्रचार गर्दै यसो भन्दै आए, “पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।”
शेयर गर्नुहोस्
मत्ती 3 पढ्नुहोस्