मत्ती 25:35-36
मत्ती 25:35-36 सरल नेपाली
किनभने म भोकाउँदा तिमीहरूले मलाई खुवायौ, तिर्खाउँदा पानी दियौ र म परदेशी हुँदा पनि तिम्रो घरमा मलाई स्वागत गर्यौ। म नाङ्गो हुँदा लुगा लगाइदियौ, बिरामी हुँदा हेरचाहा गर्यौ, झ्यालखानमा पर्दा मलाई भेट्न आयौ।’