YouVersion लोगो
खोज आइकन

मत्ती 21:12-13

मत्ती 21:12-13 सरल नेपाली

येशू पवित्र मन्‍दिरमा जानुभयो अनि त्‍यहाँ किनबेच गरेर बस्‍नेहरू सबैलाई मन्‍दिरबाट धपाउनुभयो। उहाँले पैसा साट्‍नेहरूका टेबिलहरू घोप्‍ट्याइदिनुभयो र परेवा बेच्‍नेहरूका बस्‍ने आसनहरू पल्‍टाइदिनुभयो। अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– ‘मेरो घर प्रार्थनाको घर कहलिनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार पो बनाएका छौ!”

मत्ती 21 पढ्नुहोस्