मत्ती 14:27-28
मत्ती 14:27-28 सरल नेपाली
अनि तुरुन्तै येशूले भन्नुभयो, “नडराओ, मै हुँ, साहस गर।” यो सुनेर पत्रुसले भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने मलाई पनि पानीमाथि हिँडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्।”