YouVersion लोगो
खोज आइकन

मत्ती 14:27-28

मत्ती 14:27-28 NNRV

तर येशूले झट्टै तिनीहरूलाई यसो भन्‍नुभयो, “साहस गर, म नै हुँ, नडराओ।” पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं नै हुनुहुन्‍छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्‌।”

मत्ती 14:27-28 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति