YouVersion लोगो
खोज आइकन

मत्ती 14:23-25

मत्ती 14:23-25 सरल नेपाली

तिनीहरूलाई बिदा गरिसकेपछि उहाँ एक्‍लै प्रार्थना गर्न माथि डाँडामा जानुभयो। रात पर्‍यो र येशू एक्‍लै डाँडामा हुनुहुन्‍थ्‍यो। त्‍यति बेलासम्‍म नाउचाहिँ किनारबाट तालमा निकै पर पुगेको थियो। तर अगाडिबाट बतास चलेर छालले नाउलाई यताउति हल्‍लाइरहेको हुनाले चेलाहरू अगाडि बढ्‍नै सकेनन्। बिहानै झिसमिसे उज्‍यालोमा येशू पानीमाथि हिँडेर चेलाहरूकहाँ आउनुभयो।

मत्ती 14 पढ्नुहोस्