YouVersion लोगो
खोज आइकन

मत्ती 13:44-46

मत्ती 13:44-46 सरल नेपाली

“परमेश्‍वरको राज्‍यचाहिँ जमिनमा गाडेको बहुमूल्‍य धनजस्‍तै हुन्‍छ। कुनै मानिसले यसलाई पाउँछ र फेरि छोपेर राख्‍छ अनि ऊ खुसी हुँदै गएर आफ्‍ना भएभरको सम्‍पत्ति बेची त्‍यो बारी किनिछोड्छ। “फेरि परमेश्‍वरको राज्‍य राम्रो खालको मोती खोज्‍दै हिँड्‍ने एउटा व्‍यापारीजस्‍तै हो। धेरैभन्दा धेरै मोल पर्ने मोती भेट्टाउँदा उसले आफ्‍नो भएभरको जेथा बेचेर त्‍यो मोती किनिछोड्छ!

मत्ती 13 पढ्नुहोस्

मत्ती 13:44-46 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति