बालजिबुलको शक्तिले होइन, तर म परमेश्वरको आत्माले भूत निकाल्छु र यसैबाट परमेश्वरको राज्य तिमीहरूको बीचमा आइसकेको छ भन्ने कुरा तिमीहरूले थाहा पाउन सक्छौ। फेरि सुन, बलियो मानिसलाई पहिले नबाँधीकन कुनै मानिसले पनि उसको घरको चीज लैजान सक्दैन। उसलाई बाँधेपछि मात्र घर लुट्न सकिन्छ।
मत्ती 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 12:28-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू