YouVersion लोगो
खोज आइकन

मत्ती 12:28-29

मत्ती 12:28-29 NNRV

तर यदि परमेश्‍वरका आत्‍माद्वारा म भूतहरू धपाउँछु भने परमेश्‍वरको राज्‍य तिमीहरूमा आइसकेको छ। “पहिले बलियो मानिसलाई नबाँधिकन, त्‍यसको घरभित्र पसेर कसले त्‍यसको धनमाल लिएर जान सक्‍छ? त्‍यस बलियो मानिसलाई बाँधेपछि मात्र त्‍यसको घर लुट्‌न सक्‍छ।