येशूले तिनीहरूलाई उदाहरण दिँदै यसरी भन्नुभयो, “के अन्धाले अन्धालाई डोर्याउन सक्छ? यदि डोर्यायो भने ती दुवै खाडलमापर्नेछन्? कुनै पनि चेला आफ्नो गुरुभन्दा ठूलो हुँदैन, तर सिकिसकेपछि भने ऊ गुरुजस्तै हुन्छ।
लूका 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 6:39-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू