YouVersion लोगो
खोज आइकन

लूका 6:39-40

लूका 6:39-40 NNRV

अनि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त पनि भन्‍नुभयो: “के अन्‍धाले अन्‍धालाई डोर्‍याउन सक्‍छ? के तिनीहरू दुवै खाड़लमा पर्दैनन्‌ र? चेला आफ्‍ना गुरुभन्‍दा श्रेष्‍ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्‍ना गुरुजस्‍तै हुनेछ।

लूका 6:39-40 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति