YouVersion लोगो
खोज आइकन

लूका 6:36-37

लूका 6:36-37 सरल नेपाली

परमेश्‍वर पिता जस्‍तो दयालु हुनुहुन्‍छ, तिमीहरू पनि त्‍यस्‍तै दयालु होओ। “अरूलाई दोष नलगाओ अनि परमेश्‍वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन। अरूको गल्‍ती खोज्‍ने नगर अनि परमेश्‍वरले पनि तिमीहरूको गल्‍ती खोज्‍नुहुनेछैन। अरूलाई माफ देओ अनि परमेश्‍वरले पनि तिमीहरूलाई माफ दिनुहुनेछ।

लूका 6 पढ्नुहोस्

लूका 6:36-37 को लागि पद छवि

लूका 6:36-37 - परमेश्‍वर पिता जस्‍तो दयालु हुनुहुन्‍छ, तिमीहरू पनि त्‍यस्‍तै दयालु होओ।


“अरूलाई दोष नलगाओ अनि परमेश्‍वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन। अरूको गल्‍ती खोज्‍ने नगर अनि परमेश्‍वरले पनि तिमीहरूको गल्‍ती खोज्‍नुहुनेछैन। अरूलाई माफ देओ अनि परमेश्‍वरले पनि तिमीहरूलाई माफ दिनुहुनेछ।