YouVersion लोगो
खोज आइकन

लूका 23:34

लूका 23:34 सरल नेपाली

त्‍यस बेला येशूले भन्‍नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्‍यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे।

लूका 23 पढ्नुहोस्

लूका 23:34 को लागि पद छवि

लूका 23:34 - त्‍यस बेला येशूले भन्‍नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्‍यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे।

लूका 23:34 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति