YouVersion लोगो
खोज आइकन

लूका 23:33-34

लूका 23:33-34 सरल नेपाली

तिनीहरू खप्‍परे भन्‍ने ठाउँमा आइपुगे। त्‍यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगेर झुण्‍ड्याए र ती दुई अपराधीहरूलाई पनि एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ देब्रेपट्टि क्रूसमा टाँगेर झुण्‍ड्याए। त्‍यस बेला येशूले भन्‍नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्‍यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे।

लूका 23 पढ्नुहोस्

लूका 23:33-34 को लागि पद छवि

लूका 23:33-34 - तिनीहरू खप्‍परे भन्‍ने ठाउँमा आइपुगे। त्‍यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगेर झुण्‍ड्याए र ती दुई अपराधीहरूलाई पनि एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ देब्रेपट्टि क्रूसमा टाँगेर झुण्‍ड्याए। त्‍यस बेला येशूले भन्‍नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्‍यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे।