YouVersion लोगो
खोज आइकन

लूका 22:25-26

लूका 22:25-26 सरल नेपाली

येशूले तिनीहरूलाई भन्‍नुभयो, “संसारका राजाहरूले चाहिँ आफ्‍ना प्रजामाथि राज्‍य गर्छन् र अधिकार चलाउनेहरूले आफूलाई उपकारी भन्‍न लगाउँछन्। तर तिमीहरूमा चाहिँ त्‍यस्‍तो हुनुहुँदैन। तिमीहरूमध्‍ये सबैभन्दा ठूलो हुन चाहनेचाहिँ सबैभन्दा सानो हुनुपर्छ र अगुवा हुन चाहनेचाहिँ नोकरजस्‍तै हुनुपर्छ।

लूका 22 पढ्नुहोस्