YouVersion लोगो
खोज आइकन

लूका 19:37-38

लूका 19:37-38 सरल नेपाली

येशू यरूशलेमको नजिकै जैतुन डाँडाको ओह्रालोमा आइपुग्‍नुभयो। त्‍यस बेला येशूले गर्नुभएका शक्तिशाली कामहरू सम्‍झेर सबै चेलाहरूले रमाउँदै ठूलो सोरमा परमेश्‍वरको जयजयकार गाउन थाले– “प्रभु परमेश्‍वरको नाउँमा आउनुहुने महाराजा कति धन्‍य हुनुहुन्‍छ! स्‍वर्गमा शान्‍ति होस्! परमेश्‍वरको महिमा होस्!”

लूका 19 पढ्नुहोस्