YouVersion लोगो
खोज आइकन

लूका 14:22-23

लूका 14:22-23 सरल नेपाली

“यति गरेपछि नोकरले मालिकलाई भन्‍यो, ‘हजुर, तपाईंले भन्‍नुभएका सबैलाई मैले बोलाएर ल्‍याएँ। तैपनि अझै ठाउँ त खाली छ।’ फेरि मालिकले भने, ‘शहरको मूलबाटो र गल्‍ली हुँदो गएर मानिसहरूलाई कर लाउँदै लिएर आऊ र मेरो घर भरिओस्!

लूका 14 पढ्नुहोस्