लूका 14:22-23
लूका 14:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तब नोकरले भन्यो, ‘हजूरले आज्ञा गर्नुभएबमोजिम काम भएको छ, तर अझै ठाउँ खाली छ।’ “मालिकले नोकरलाई भन्यो, ‘मूल सड़कहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्।
शेयर गर्नुहोस्
लूका 14 पढ्नुहोस्लूका 14:22-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“त्यो सेवकले भन्यो, ‘मालिक, तपाईंले आज्ञा गर्नुभएबमोजिम काम भयो, तर धेरैका लागि ठाउँ अझै खाली छ।’ “त्यसपछि मालिकले सेवकलाई भने, ‘मूल सडक र गाउँतिर जाने गल्लीहरूमा जाऊ। अनि मानिसहरूलाई भित्र आउन कर गर, ताकि मेरो घर भरियोस्।
शेयर गर्नुहोस्
लूका 14 पढ्नुहोस्