YouVersion लोगो
खोज आइकन

यहोशू 6:16-17

यहोशू 6:16-17 सरल नेपाली

सातौँ फेरो लाएपछि जब पूजाहारीहरू तुरही फुक्‍न लागेका थिए, यहोशूले आफ्‍ना मानिसहरूलाई सोर मच्‍चाउने आज्ञा दिएर भने, “परमप्रभुले सहर तिम्रा हातमा दिनुभएको छ। यो सहर र यसमा भएका सबै थोक परमप्रभुलाई चढाएर पूरा नाश पारिनुपर्छ। राहाब वेश्‍या र त्‍यसका घर र कुटुम्‍ब मात्र बचाइनेछन् किनभने त्‍यसले हाम्रा जासूसलाई लुकाईदिएकी थिई।

यहोशू 6 पढ्नुहोस्