YouVersion लोगो
खोज आइकन

यहोशू 6:16-17

यहोशू 6:16-17 NNRV

सातौँ चोटि जब पूजाहारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई भने, “कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ। यो सहर र यसमा भएका सबै थोक नाशको निम्‍ति परमप्रभुमा अर्पण गरिएको छ। राहाब वेश्‍या र त्‍यसका घरमा त्‍यससँग भएका मात्र बाँच्‍नेछन्, किनभने हामीले पठाएका जासूसहरूलाई त्‍यसले लुकाएकी थिई।