मैले पृथ्वीको जग बसाल्दा के तँ त्यहाँ थिइस्? तँ यति धेरै कुरा बुझ्छस् भने लौ मलाई भन्। पृथ्वीलाई यति ठूलो हुनुपर्छ भनी कसले ठहरायो? कसले यसको नाप लियो? के तँ जान्दछस्? पृथ्वीलाई केले थामेको छ? त्यसको कुने-ढुङ्गा कसले बसाल्यो? त्यो दिनको मिरमिरे उज्यालोमा ताराहरूले गाए; स्वर्गीय जनहरू आनन्दले चिच्च्याए।
अय्यूब 38 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 38:4-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू