YouVersion लोगो
खोज आइकन

अय्‍यूब 38:4-7

अय्‍यूब 38:4-7 सरल नेपाली

मैले पृथ्‍वीको जग बसाल्‍दा के तँ त्‍यहाँ थिइस्? तँ यति धेरै कुरा बुझ्‍छस् भने लौ मलाई भन्। पृथ्‍वीलाई यति ठूलो हुनुपर्छ भनी कसले ठहरायो? कसले यसको नाप लियो? के तँ जान्‍दछस्? पृथ्‍वीलाई केले थामेको छ? त्‍यसको कुने-ढुङ्गा कसले बसाल्‍यो? त्‍यो दिनको मिरमिरे उज्‍यालोमा ताराहरूले गाए; स्‍वर्गीय जनहरू आनन्‍दले चिच्‍च्‍याए।

अय्‍यूब 38 पढ्नुहोस्