मेरा साथीहरूले मेरो गिल्ला गर्छन्, परमेश्वरको अघि मेरा आँखाबाट आँसु बग्छ। मानिसले आफ्नो साथीको पक्षमा बिन्ती गरेझैँ परमेश्वरसित मेरो पक्षमा बचाउको निम्ति कसैले बहस गरिदेओस् भनी म चाहन्छु।
अय्यूब 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 16:20-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू