YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 8:32-33

यूहन्‍ना 8:32-33 सरल नेपाली

अनि तिमीहरूले सत्‍य चिन्‍नेछौ सत्‍यले तिमीहरूलाई छुट्‍कारा दिनेछ।” उनीहरूले भने, “हामी अब्राहामका सन्‍तान हौं, हामी त कहिल्‍यै पनि कसैको कमारा भएका छैनौं। तब हामीलाई छुट्‍कारा दिनेछ भनेको अर्थचाहिँ के हो?”

यूहन्‍ना 8 पढ्नुहोस्