यूहन्ना 8:32-33
यूहन्ना 8:32-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि तिमीहरूले सत्य चिन्नेछौ सत्यले तिमीहरूलाई छुट्कारा दिनेछ।” उनीहरूले भने, “हामी अब्राहामका सन्तान हौं, हामी त कहिल्यै पनि कसैको कमारा भएका छैनौं। तब हामीलाई छुट्कारा दिनेछ भनेको अर्थचाहिँ के हो?”
शेयर गर्नुहोस्
यूहन्ना 8 पढ्नुहोस्यूहन्ना 8:32-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तान हौं, र अहिलेसम्म कसैको दासत्वमा परेका छैनौं। ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनी कसरी भन्छौ?”
शेयर गर्नुहोस्
यूहन्ना 8 पढ्नुहोस्यूहन्ना 8:32-33 नेपाली समकालीन संस्करण (NCV)
तब तिमीहरूले सत्यतालाई चिन्नेछौ, अनि सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” तिनीहरूले उहाँलाई भने, “तर हामी ता अब्राहामका सन्तान हौं, र कहिल्यै कसैको सेवक बनेका छैनौं। त्यसकारण हामी स्वतन्त्र तुल्याइनेछौं भन्ने कुरा तपाईं कसरी भन्न सक्नुहुन्छ?”
शेयर गर्नुहोस्
यूहन्ना 8 पढ्नुहोस्