YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:5-7

यूहन्‍ना 6:5-7 सरल नेपाली

मानिसहरूको एउटा ठूलो भीड आफूतिर आइरहेको देखेर येशूले आफ्‍नो चेला फिलिपलाई सोध्‍नुभयो, “यी मानिसहरूलाई खुवाउन हामीले कहाँबाट रोटी किनेर ल्‍याउन सक्‍छौ?” यो कुरा येशूले फिलिपको मन जाँच्‍न सोध्‍नुभएको थियो। उहाँले जे गर्न लाग्‍नुभएको थियो, त्‍यो कुरा उहाँलाई थाहा नै थियो। फिलिपले भने, “यहाँ भएका हरेक मानिसलाई अलि-अलि मात्रै रोटी दियौं भने पनि हामीलाई दुई सय चाँदीका सिक्‍काले पनि पुग्‍नेछैन।”

यूहन्‍ना 6 पढ्नुहोस्