YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:10-11

यूहन्‍ना 6:10-11 सरल नेपाली

येशूले चेलाहरूलाई भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाओ!” त्‍यहाँ ठूलो चउर थियो र मानिसहरू त्‍यहीँ नै बसे। त्‍यस भीडमा पुरुष मात्रै जम्‍मा पाँच हजार जति थिए। येशूले ती पाँच वटा रोटी लिएर परमेश्‍वरलाई धन्‍यवाद चढाउनुभयो र बसेका मानिसहरूले खाऊन् भनेर चेलाहरूलाई बाँड्‍न लगाउनुभयो। माछालाई पनि त्‍यसै गरी बाँड्‍न लगाउनुभयो। मानिसहरूले अघाउञ्‍जेल खाए।

यूहन्‍ना 6 पढ्नुहोस्