YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:4-6

यूहन्‍ना 14:4-6 सरल नेपाली

म जान लागेको ठाउँको बाटो त तिमीहरूलाई थाहै छ।” थोमाले भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्‍छ, त्‍यो हामीलाई थाहा छैन अनि तपाईं जाने ठाउँको बाटो हामीलाई झन् कसरी थाहा हुन्‍छ र?” येशूले भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कुनै मानिस पनि पिताकहाँ पुग्‍न सक्‍दैन।

यूहन्‍ना 14 पढ्नुहोस्