YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:17-18

यूहन्‍ना 14:17-18 सरल नेपाली

उहाँ सत्‍यका आत्‍मा हुनुहुन्‍छ। तर संसारले उहाँलाई पाउन सक्‍दैन किनभने संसारले उहाँलाई न देख्‍छ नता चिन्‍छ। तर तिमीहरूले उहाँलाई चिन्‍छौ किनभने उहाँ तिमीहरूसँगै रहनुहुन्‍छ र उहाँ तिमीहरूमा बास गर्नुहुनेछ। म तिमीहरूलाई टुहुराजस्‍तै पारेर छोड्दिनँ, म फेरि तिमीहरूकहाँ आउनेछु।

यूहन्‍ना 14 पढ्नुहोस्