YouVersion लोगो
खोज आइकन

यर्मिया 45:3-4

यर्मिया 45:3-4 सरल नेपाली

तैँले यसो भन्‍दै छस्, ‘हाय! परमप्रभुले मेरो कष्‍टमाथि विलाप थपिदिनुभयो। पीडाले कराउँदा-कराउँदा म थाकिसकें, मैले कतै पनि विश्राम पाउँदिनँ!’ “तर म परमप्रभुले जे आफूले बनाएको छु, त्‍यो भत्‍काइरहेछु र जे मैले रोपेको छु, त्‍यो उखेलिरहेको छु। सारा देशलाई म त्‍यसो गर्नेछु।

यर्मिया 45 पढ्नुहोस्