परमप्रभुले मलाई भन्नुभयो, “उठ्, तल कुमालेको घरमा जा, त्यहाँ म तँलाई मेरो सन्देश दिनेछु।” म कुमालेको घरमा गएँ र त्यसलाई आफ्नो चक्कामा केही बनाइरहेको देखें। त्यसले माटोले बनाइरहेको भाँडा ठीक भएन र त्यो माटो लिएर त्यसले आफूलाई मन परेको अर्को भाँडा बनायो। तब परमप्रभुले मलाई भन्नुभयो, “कुमालेले माटोसित जे गर्यो, के त्यसरी नै मैले इस्राएलका प्रजासित गर्ने मेरो हक छैन र? मेरो हातमा तिमीहरू त कुमालेका हातका माटोझैँ छौ।
यर्मिया 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 18:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू