तर परमप्रभुले भन्नुभयो, “शान्ति! नडरा, तँ मर्नेछैनस्।” परमेश्वरको निम्ति गिदोनले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाम यहवे-शालोम राखे। (त्यो वेदी आजसम्म अबीएजेर कुलको ओप्रा गाउँमा छँदैछ।)
न्यायकर्ता 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ता 6:23-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू