न्यायकर्ताहरू 6:23-24
न्यायकर्ताहरू 6:23-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमप्रभुले तिनलाई भन्नुभयो, “शान्ति! नडरा, तँ मर्नेछैनस्।” गिदोनले परमप्रभुको निम्ति त्यहाँ एउटा वेदी बनाए, र त्यसको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” राखे। त्यो आजको दिनसम्म पनि अबीएजेरीको ओप्रामा छ।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 6 पढ्नुहोस्न्यायकर्ताहरू 6:23-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर याहवेहले तिनलाई भन्नुभयो: “शान्ति! भयभीत नहो, तँ मर्नेछैनस्।” यसकारण गिदोनले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए, र त्यसलाई याहवेह शान्ति हुनुहुन्छ भनेर नाम राखे। आजको दिनसम्मै त्यो अबीएजरीको ओप्रामा छँदैछ।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 6 पढ्नुहोस्न्यायकर्ताहरू 6:23-24 पवित्र बाइबल (NERV)
तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “शान्त होऊ! भयभीत नहोऊ। तिमी मर्ने छैनौ!” यसर्थ गिदोनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदोनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” राखे। त्यो वेदी अझ सम्म ओप्रा शहरमा छँदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 6 पढ्नुहोस्