YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरू 6:23-24

न्यायकर्ताहरू 6:23-24 NNRV

तर परमप्रभुले तिनलाई भन्‍नुभयो, “शान्‍ति! नडरा, तँ मर्नेछैनस्‌।” गिदोनले परमप्रभुको निम्‍ति त्‍यहाँ एउटा वेदी बनाए, र त्‍यसको नाउँ “परमप्रभु शान्‍ति हुनुहुन्‍छ” राखे। त्‍यो आजको दिनसम्‍म पनि अबीएजेरीको ओप्रामा छ।