यदि कसैले व्यवस्थाको एउटै कुरा मिच्तछ भने उसलाई पूरै व्यवस्था मिचेको दोष लाग्दछ किनभने ‘व्यभिचार नगर्नू’ भन्नेले नै ‘मान्छे नमार्नू’ पनि भनेका हुन्। हुन सक्छ, व्यभिचार नगरौला तर मान्छे मार्यौ भने पूरै व्यवस्थालाई मिच्दछौ। मानिसलाई स्वतन्त्र गराउने व्यवस्थाले खारिएका मानिसले झैँ बोल्ने र काम गर्ने गर। दया नगर्ने मानिसलाई परमेश्वरले दया नराखी न्याय गर्नुहुन्छ। तर दया गर्नाले न्यायलाई जित्न सकिन्छ।
याकूब 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकूब 2:10-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू