YouVersion लोगो
खोज आइकन

यशैया 55:1-2

यशैया 55:1-2 सरल नेपाली

परमप्रभु भन्‍नुहुन्‍छ, “हे तिर्खाएकाहरू हो, यहाँ आओ, यहाँ पानी छ! हे रकम-पैसा नभएकाहरू हो, अन्‍न किनेर खाओ! आएर सित्तैंमा दाखमद्य र दूध किन! जे कुराले सन्‍तोष दिँदैन, त्‍यसमा किन पैसा खर्च गर्छौ? किन तिमीहरू परिश्रम गरेर अझ भोकै बस्‍छौ? मेरो कुरामा कान थाप र मैले भनेझैँ गर र तिमीहरूले सबैभन्दा असल भोजनको स्‍वाद लिन पाउनेछौ।

यशैया 55 पढ्नुहोस्