“हे सबै तिर्खाएकाहरू हो, पानीनिर आओ; जससित धन छैन, तिमीहरू पनि आओ, र किनेर खाओ! आओ, विनाधन, विनामूल्य दाखमद्य र दूध किन! जे कुरा रोटी होइन, त्यसका निम्ति तिमीहरू किन रकम खर्च गर्छौ; अनि जुन कुराले सन्तुष्ट पार्दैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? सुन, मेरो कुरा सुन, र जे असल छ, त्यो खाओ, ताकि तिमीहरूको प्राण उत्तम भोजनमा तृप्त हुन सकोस्।
यशैया 55 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 55:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू