मरुभूमि हर्षले गीत गाउँदै चिच्च्याउनेछ, त्यो लेबनानका पर्वतहरूझैँ सुन्दर र कर्मेल र शारोनका मैदानझैँ मलिलो हुनेछ। सबैले परमप्रभुको वैभव देख्नेछन्। उहाँका शक्ति र महान्ता देख्नेछन्।
यशैया 35 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 35:2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू